१२ असार २०८१, बुधबार
अर्थ

आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य हो : अर्थमन्त्री

२९ साउन, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा