१२ मंसिर २०८१, बुधबार
अर्थ

उदयपुरमा एनआईसी बैंककाे शाखारहित बैंकिङ

३० पुस, उदयपुर । एनआईसी एसिया बैंकले उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका वडा नं–५, देउरीमा २३औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्रियुगा नगरपालिका–५, का वडा अध्यक्ष उद्धब थापाले शनिबार उक्त सेवाको उद्घाटन गर्नुभएको हो । सेवाका प्रतिनिधिको रुपमा श्रीहरि