१५ असार २०८१, शनिबार
अर्थ

नक्कली भ्याट बिल प्रकरणः ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई

३१ भदौं, काठमाडौं । सर्वोच्चले अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधिश