२२ फाल्गुन २०८२, शुक्रबार
विकास

त्रिभुवन बिमानस्थलबाट आन्तरिक टर्मिनल सार्ने

१९ वैशाख, काठमाण्डौ । अत्यधिक उडान चापलाई व्यवस्थापन गर्न धौ धौ भएको निश्कर्ष निकाल्दै सरकारले काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आन्तरिक टर्मिनललाई अलग्याउने तयारी स्वरुप संभावित क्षेत्रको खोजी सुरु गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको टोलीले यही उद्देश्यले काभ्रेको चिसापानी, ठूलीचौर