१६ चैत्र २०८२, सोमबार
विकास

विप्रेषणसँगै म्याग्दीका गाउँ गाउँमा विकास भित्रियो

२५ कात्तिक, गलेश्वर । म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका युवाहरूले गाउँगाउँमा विप्रेषणसँगै विकास पनि भित्र्याएका छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्ली, रघुगङ्गा गाउँपालिका–१ बेग र अन्नपूर्ण गाउँपालिका–५ किन्दुबाट रोजगारी र पेशा व्यवसायका लागि विभिन्न देशमा