बाटो निर्माण हुँदा स्थानीयवासीमा उत्साह
७ पुस, इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–५ वसन्तपुरका मधुसुदन मण्डललाई घर अगाडि रहेको बाटो निर्माण नहुँदा समस्या थियो । बाटो निर्माण नहुँदा उहाँलाई दैनिक आवतजावत गर्नका लागि समस्या हुने गरेको थियो ।बाटो मर्मतसम्भार नभएकै कारण गाउँबस्तीमा कोही व्यक्ति बिरामी परिहाले