२३ फाल्गुन २०८२, शनिबार
विकास

चेपाङ बस्तीमा सडक

१७ पुस, रत्ननगर । केही वर्षअघि चितवनको चेपाङ बस्ती पुग्न गोरेटो बाटो हिँड्नुपर्ने हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । स्थानीय तहको निर्वाचन भएसँगै यहाँको पूर्वाधार विकासले गति लिएको छ । चेपाङ बस्ती जोड्ने साँघुरा, गोरेटा बाटो अहिले छ देखि