प्रदेश १ का सबै मन्त्रीहरु ऋणमा
१३ मंसिर, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा रहेको देखिएका छन् । गत वर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको