धनगढी, २९ फागुन । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्षमा प्रदेशमा आवश्यक नीतिगत एवं कानूनी व्यवस्थापन गर्ने कामलाई उपलब्धिका रुपमा लिइएको छ । यसैगरी प्रदेशको स्थायी राजधानी रहने स्थानको टुङ्गो लगाउनु र प्रदेशको नामकरण गर्न सक्नुलाई अर्को उपलब्धि मानिएको