८ फाल्गुन २०८२, शुक्रबार
देश

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना

कैलाली, १ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘नयाँ वर्ष २०७७’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीमा सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी गरिएको शुभकामना