आत्मनिर्भर अर्थतन्त्र अहिलेको आवश्यकता
पोखरा, १५ जेठ । गण्डकी प्रदेशसभाको बैठकमा सदस्यले आत्मनिर्भर अर्थतन्त्र वर्तमानको आवश्यकता भएकामा जोड दिएका छन् । प्रदेशसभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७७/७७ सिद्धान्त र प्राथमिकता सम्बन्धमा आजको बैठकमा छलफलमा भाग लिँदै