९ फाल्गुन २०८२, शनिबार
देश

हुम्लामा हिमपात : किसान प्रफुल्लित

सिमकोट । हुम्लामा आज बिहानदेखि हिमपात हुँदा किसान प्रफुल्लित भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुसीयाली छाएको एक स्थानीयले