सार्वजनिक शिक्षालाई प्राविधिक र प्रयोगात्मक बनाउनुपर्छ :मन्त्री थापा
गोरखा, २९ माघ । गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सार्वजनिक शिक्षालाई प्राविधिक र प्रयोगात्मक बनाउनुपर्ने बताउनुभएको छ । गोरखा नगरपालिका–२ स्थित श्री महालक्ष्मी माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले नेपालका सामुदायिक