१२ आश्विन २०८१, शनिबार
देश

हलेसीको ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण हुने

खोटाङ, ७ चैत । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी नजिकै रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण हुने भएको छ । यसका लागि प्रदेश नं १ सरकारले रु ४० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले