९ असार २०८१, आइतबार
देश

प्रदेश २ मा अाज सार्वजनिक बिदा

११ वैशाख, धनुषा । प्रदेश नम्बर २ को सरकारले ११ गते मंगलबार जानकी नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले तोकेबाहेक प्रदेश नम्बर २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नम्बर २ मा