महोत्तरीमा बोक्सीको आरोपमा मलमूत्र खुवाउने ४ जना पक्राउ
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर