२८ चैत्र २०८२, शनिबार
देश

चन्द्रागिरि नगरपालिकामा २ घण्टादेखि मतगणना स्थगित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा २ घण्टा अघिदेखि मतगणना स्थगित भएको छ । उक्त नगरपालिकाको वडा नम्वर १ र २ को मतगणना सकिएको छ भने वडा नम्वर ३ को मतगणना भइरहेको बेला ९ वटा भोट बढी देखिएकोले विवाद उत्पन्न भएपछि मतगणना