२९ चैत्र २०८२, आइतबार
देश

मोरङबाट दुई किलोे युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

विराटनगर । मोरङ जिल्लाबाट प्रहरीले दुई किलोे युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले युरेनियम जस्तो देखिने पदार्थसहित छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको हो । गत साउन १ गते विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक