१२ आश्विन २०८१, शनिबार
लुम्विनी प्रदेश

सहकारीमा युवा सहभागिता बढाउनुपर्ने : प्रदेश मन्त्री पौडेल

५ मङ्ङ्सिर, राँझा । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले नेपालगञ्जमा आज आयोजना गरेको