बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभावाट विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम