७ बैशाख २०८३, सोमबार
लुम्विनी प्रदेश

पाल्पा-१ बाट एमालेका नारायणप्रसाद आचार्य विजयी

रामपुर, पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत