१९ फाल्गुन २०८२, मंगलबार
कोशी प्रदेश

प्रदेश १ मा १३ जनामा देखियो कोरोना संक्रमण

विराटनगर । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ