४ जेष्ठ २०८१, शुक्रबार
कोशी प्रदेश

नागरिकको स्वास्थ्यप्रति संम्वेदनशील हुनुपर्छ : प्रदेश मन्त्री घिमिरे

११ मङ्सिर, इटहरी । प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयले आज इटहरीमा आयोजना गरेको