२० फाल्गुन २०८२, बुधबार
कोशी प्रदेश

प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

विराटनगर । प्रदेश १ को नामकरण विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । प्रदेश १ मा नामाकरणको विषयमा छलफल गरेर टुंगोमा पुग्नका लागि आज मंगलबार मध्यान्ह १२ः१५ बजेदेखि प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाइएको हो ।