१२ आश्विन २०८१, शनिबार
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान, भोलि बैठक बस्ने

कर्णाली । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने