१९ असार २०८१, बुधबार
कर्णाली प्रदेश

डोल्पाबाट माओवादीले खाता खोल्यो, जगदुल्लामा रोकाय विजयी

डोल्पा । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको भएको निर्वाचनमा भौगोलिक क्षेत्रफलका आधारमा नेपालकै ठूलो जिल्ला डोल्पाबाट खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नरसिंह रोकाय विजयी भएका छन् । माओवादी केन्द्रका रोकायले ७७० मत