१९ असार २०८१, बुधबार
कर्णाली प्रदेश

तारा एयरको जहाज दुर्घटना (अपडेट) : १६ जनाको शव भेटियो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले १६ जनाको शव भेटाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । सामाजिक संजाल ट्वीटरमा पोष्ट गर्दै नागरिक उड्डयन