१५ असार २०८१, शनिबार
कर्णाली प्रदेश

बबई र कर्णाली नदीमा दुई शव फेला

बर्दिया । बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेलामा सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह