१३ आश्विन २०८१, आइतबार
सुदूरपश्चिम प्रदेश

व्यावसायिक बन्दै सुदूरको डेउडा, छलिया र हुड्के

डोटी, ११ फागुन । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध डेउडा, छलिया र हुड्ने नाच हिजोआज आम्दानीको गतिलो माध्यम बन्न थालेको छ । समाजमा हुनेखानेको विवाह, व्रतबन्ध, बढाईं आदिमा देखाइने गरिएका सुदूरपश्चिम प्रदेशका प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको हो