१५ असार २०८१, शनिबार
सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सोमबार बस्ने कर्णाली प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रको बारेमा छलफल हुने भएको हो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश