१२ असार २०८१, बुधबार
सुदूरपश्चिम प्रदेश

कञ्चनपुर जिल्लामा पुरुषभन्दा महिला मतदाता संख्या बढी

कञ्चनपुर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुर जिल्लामा मतदाताको संख्या २ लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको