१३ आश्विन २०८१, आइतबार
सुदूरपश्चिम प्रदेश

सुधार गृहमा झडपपछि ९ जना थुनुवा फरार

नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब