२४ फाल्गुन २०८२, आइतबार
बागमती प्रदेश

युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती गरियो नष्ट

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती हिजो नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने