३ आश्विन २०८१, बिहीबार
ज्योतिषशास्त्र

यस्तो छ शनिबार व्रतकथा

यस्तो छ शनिबार व्रतकथा ! एक पटक सूर्य, चंद्रमा, मंगल,बुध, गुरु, शुक्र, शनि, राहू र केतु यी समस्त ग्रहहरूका माझमा एकाआपसमा हामीमध्ये सबैभन्दा को ठूलो भन्ने विषयमा झगडा भयो । सबै आआफूलाई ठूलो मान्दथे । आपसमा विवाद नसुल्झिएपछि ती ग्रहहरू