२९ कार्तिक २०८१, बिहीबार
लेखहरु

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

महेन्द्रनगर । एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर त्यो सत्य हो । कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित