अहिले हामी बर्खाको मध्यतिर छौ । बर्षेनी बर्खाको समयमा लगभग दैनिकजसो साना-ठुला सडक दुर्घटना, बाढी र पहिरोको समाचार सुन्दा आङै सिकिङ्ग हुन्छ। हाम्रो देशको विशेषगरी पहाडी इलाकामा यस्ता सडक दुर्घटनाहरु भईरहेका छ्न । सबारी चापका हिसाबले अत्यन्तै ब्यस्त मुग्लिन नारायणघाट