५ मंसिर २०८१, बुधबार
कला-साहित्य

गजल – क्या! गजवको हुन्छ, कसै-कसैको निगरानी पनि !

क्या! गजवको हुन्छ, कसै-कसैको निगरानी पनि ! हतियार नै हतियारले, भरिएको हुन्छ शिरानी पनि !! वा ! समयले कहिले, काही यस्तो कोल्टे फेरिदिन्छ ! निधारमा मजाले सजाइन्छ, लुगा धुने खरानी पनि !! सहन सक्नुपर्छ जिन्दगीका अनेक अनेक मोडहरु ! आफ्ना