१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

कुकुरले टोकेका बिरामीको संख्यामा अप्रत्यासित वृद्धि

३ जेठ, महोत्तरी । तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ । यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक÷दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक