१६ चैत्र २०८२, सोमबार
कृषि

पानीको उत्पादन बढेसँगै यसको बितरण बढ्यो

काठमाडौँ, ४ भदौ । काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको बितरण बढाइएको छ । सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण