१७ असार २०८१, सोमबार
अर्थ

भारतीय अर्थतन्त्र सुधारको २५ बर्ष: अल्पविकसित मुलुक भयो उदयमान अर्थतन्त्र

नयाँ दिल्ली । पैसा झिक्नका लागि एटिएम छैन । कारोबार गर्न बैंकिङ कार्ड छैन । २५ बर्षअघि फर्किँदा यस्तै हालत थियो स्वतन्त्र भारतको । सन् १९९१ जुलाइ २४ का दिन तत्कालिन प्रधानमन्त्री पिवि नरसिम्हा रावले अर्थमन्त्री डा. मनमोहन सिंहसँग मिलेर