१२ असार २०८१, बुधबार
अर्थ

साझाका सुविधासम्पन्न ३० नयाँ बस काठमाडौं भित्रिए, रिङरोड बाहिर चल्ने

साझा यातायातले किनेका ३० वटा सुविधा सम्पन्न नयाँ बस काठमाडौं भित्रन थालेका छन्। करिब ३ साता भारतको रक्सौलमा थन्किएका बस आइतबारदेखि राजधानी भित्रिन थालेका हुन्। काठमाडौं महानगरपालिकाले साझा यातायतको सेयर किने वापत पाप्त १० करोड रकममध्येबाट ३० वटा बस किनिएको