१९ असार २०८१, बुधबार
अर्थ

शेयर बजारमा एकैदिन ५० अंकको छलाङ, एक वर्षकै सर्वाधिक कारोबार

९ वैशाख, काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि उकालो लाग्न थालेको बजारमा आइतबार नेप्से सूचक ५० अंकले बढ्दा एक अर्ब २३ करोड बढीको सेयर किनबेच भयो । वैशाख महिना लागेपछि तेस्रो पटक नेप्सेमा अर्ब बढीको कारोबार भएको हो । साताको पहिलो