१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ

१७ चैत, काठमाडौँ । अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । महाशाखामा आएको