१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

यौन तथा प्रजनन अधिकारको सुनिश्चितताका लागि धेरै काम गर्न बाँकी : युएनएफपीए

२ वैशाख, काठमाडौँ । नेपाललगायतका विभिन्न देशका लाखौँ महिलाले आफ्नो शरीर र भविष्यबारे स्वयं निर्णय लिनसक्ने अवस्था भए पनि यौन तथा प्रजनन अधिकारको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को पछिल्लो प्रतिवेदनले देखाएको