१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

सहकारी नाममा गलत धन्दा गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै

७ वैशाख, काठमाडौँ । सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाई सरकारले कडा कारवाही गर्ने प्रावधानसहितको सहकारी नियमावली सार्वजनिक गरेको छ । ओरण्टल को–अपरेटिभजस्ता सहकारीले धेरै निक्षेपकर्ताको रकम गलतरुपमा प्रयोग गरेका