१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

मालीमा एक जना शान्ति सैनिकको मृत्यु, चार जना घाइते

८ बैशाख, बामाको । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् । राष्ट्रसङ्घको माली मिसनद्वारा