१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता

१० वैशाख, काठमाडौँ । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो ।