१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् : विज्ञ

१३ वैशाख, चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उहाँका अनुसार