१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

शेयर बजारमा २२ अङ्कको वृद्धि : डेढ अर्ब माथिको कारोवार

१५ वैशाख, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३