१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

भारतमा चौथो चरणको मतदान, ७१ स्थानका लागि चुनाव

१६ बैशाख, नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९